काठमाडौँ । कार्तिक ३ गते मंगलबारदेखि कार्तिक ६ गते शुक्रबारसम्म सुनचाँदीको दरभाउ प्रकाशित नहुने भएको छ।
नेपालीहरुको महानपर्व बडा दशैँ बिदा प्रारम्भ भएको हुदाँ सुनचाँदीको दरभाउ प्रकाशित नहुने नेपाल सुनचाँदी व्यवसायी महासंघका महानिर्देशक शिव दुवाडीले बताउनुभयो ।



उहाँले कार्तिक ७ गते शनिबारदेखि पुनः दरभाउ प्रकाशित हुने बताउनुभयो ।














