स्वर्ण खबर मिडिया प्रा.लिद्वारा सञ्चालित स्वर्ण खबर डटकम (www.swornakhabar.com) सन् २०१६ मा डोमेन दर्तासँगै स्थापना भएको हो । स्थापना कालदेखि नै यसले सुनचाँदी वृत्तमा भएका हरेक घटनाक्रमलाई आवाज विहीनको आवाज बनेर सत्य, तथ्य, निश्पक्ष र सामाजिक उत्तरदायित्वका साथ राज्यलाई जवाफदेही र खबरदारी गर्दै आइरहेको छ ।
पत्रकारिताका मूल्यमान्यता र सार्वजनिक हितप्रतिको प्रतिबद्धतामा हामी सम्झौता गर्दैनौं । आगामी दिनमा पनि यही दर्शन र सिद्वान्तलाई आधार बनाइ पत्रकारितालाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ । पत्रकारिताको माध्यमबाट सहिलाई सहि र गलतलाई गलत भन्न हामी हिच्किचाउने छैनौं । मौलाएको विकृतिलाई चिरफार गरी अनलाइन पत्रकारिताप्रतिको विश्वसनीयतालाई थप बढाउने प्रयास गर्नेछौँ ।
स्वर्ण खबर डटकममा सुनचाँदी वृत्तका खोजमूलक रिपोर्टिङ, विश्लेषण र समाचारहरू प्रकाशित गरिनेछन् । हाम्रो उद्देश्य सूचना मात्र दिनु होइन, गहन खोजवीन र जिम्मेवार पत्रकारितामार्फत् नागरिकलाई बिचार निर्माण गर्न सघाउनु पनि हो । हामी हजुरहरूबाट सुझाव, प्रतिक्रिया र सहकार्यको अपेक्षा राख्दछौँ ।
स्वर्ण खबर मिडिया प्रा.लिद्वारा संचालित
स्वर्ण खबर डटकम । Swornakhabar.com
सूचना विभाग दर्ता नम्बर:- ८०९/०७४-७५
संचालक: अमिर रामदाम
मुख्य कार्यालय:-
भरतपुर महानगरपालिका वडा नं २, चितवन, नेपाल
सम्पर्क कार्यालय:- अनामनगर, काठमाडौं, नेपाल
समाचार तथा विज्ञापनका लागि
सम्पर्क:- ९८१६२५३२४३
swornakhabarchitwan@gmail.com
ताजा समाचार
लोकप्रिय
© 2026 Copyright Sworna Khabar Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer

