सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौं । तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ७१ हजार सात सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेर तीन हजार सात सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय