सुनचाँदी व्यवसायी महासंघद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुटवलमा सम्पन्न १३औँ र १४औँ वार्षिक साधारण सभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण प्रदेश महासंघ, जिल्ला/नगर, वस्तुगत संघ, एसोसिएट सदस्य, प्रतिनिधि तथा पर्यवेक्षकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

मूल समारोह समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यद्वारा हस्ताक्षरित धन्यवाद पत्रमा महासंघले वार्षिक साधारण सभालाई ऐतिहासिक रूपमा सफल बनाउन सहयोग पुर्‍याउने सबै पक्षप्रति पुनः हार्दिक आभार प्रकट गर्दै भविष्यमा समेत सहयोगको अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय