सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको साधारण सभाको तयारी पूरा

विराटनगर । नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको पाँचौं र छैटौँ वार्षिक साधारण सभाको तयारी पूरा भएको छ। कार्यक्रम होटल स्वागतम्, रोडशेष, विराटनगरमा आयोजना हुँदैछ।

कार्यक्रममा महासंघका अध्यक्ष अर्जुन रसाईली प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रममा स्मारिका विमोचनका साथै सुनचाँदी व्यवसाय क्षेत्रमा योगदान पुर्‍याएका तीन जनालाई विभिन्न विधामा सम्मान गरिने प्रदेश सचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो।

उहाँको अनुसार साधारण सभामा सदस्यता वितरण कार्यविधि लगायत महत्वपूर्ण विषयमा छलफल हुने जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय