प्रतिनिधि सभा निर्वाचनका दिन सुनचाँदीको दरभाउ प्रकाशित नहुने

काठमाडौं । भोलि मिति २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन परेको कारण उक्त दिन सुनचाँदीको दैनिक दरभाउ प्रकाशित नहुने भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महानिर्देशक शिव दुवाडीका अनुसार निर्वाचनका कारण नियमित रूपमा सार्वजनिक गरिँदै आएको सुन तथा चाँदीको दरभाउ एक दिनका लागि प्रकाशन नगर्ने निर्णय गरिएको बताउनुभयो ।

महासंघले जिल्ला तथा नगर संघलाई उक्त जानकारी गराउँदै अर्को दिनदेखि नियमित रूपमा दरभाउ प्रकाशन हुने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय