फेरि उकालो लाग्यो सुनको मूल्य, तोलामा १४ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । आज एकैदिन १४ हजार ४ सय रुपैयाँले बढेर बजार पुन उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँका कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । तोलामा २६५ रुपैयाँले बढेर ५ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय