लुम्बिनीमा २५ हजार दीप प्रज्वलन गरिँदै

ललितपुर । बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन १ गते २५ हजार दीप प्रज्वलन गरिने भएको छ ।

ललितपुर सुनचाँदी व्यवसायी संघको आयोजनामा उक्त दीप प्रज्वलन कार्यक्रम आयोजना हुदैँछ ।

विश्वमा शान्ति फैलिरहोस् भन्ने मूल नारालाई आत्मसाथ गर्दै उक्त कार्यक्रमको आयोजना गर्न लागिएको संघका अध्यक्ष सुविन बज्राचार्यले बताउनुभयो । उक्त कार्यक्रम लुम्बिनी स्क्वायरमा आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय