घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४ सय कायम भएको छ भने चाँदीको तीन हजार ५ सय ५५ रूपैयाँ निर्धारण भएको छ।

बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३ सय निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६ सय २५ रूपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय