बागमती प्रदेश स्तरीय प्रशिक्षण गर्दै सुनचाँदी व्यवसायी महासंघ

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तर तथा नापतौल सम्बन्धी बागमती प्रदेश स्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ ।

आइतवार महासंघले एक सूचना जारी गर्दै बागमती प्रदेश अन्तर्गतका जिल्ला तथा नगर संघमा आवद्ध व्यवसायीहरूलाई प्रशिक्षणमा सहभागी हुनको लागि आह्वान गरेको छ।

प्रशिक्षण कार्यक्रम यही मंसिर १९ गते शुक्रबार हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स, हात्तिसार, काठमाडौंमा आयोजना हुँदैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय