सुनचाँदी साकोसको साधारण सभाको तयारी पूरा

चितवन । सुनचाँदी साकोस चितवनको १३ औं वार्षिक साधारण सभाको तयारी पूरा भएको छ।

साधारण सभा सोमबार (भोलि) दियालो फुडल्याण्ड क्षेत्रपुरमा आयोजना हुँदैछ।

साधारणसभा बिहान ९ बजे सुरू गरेर दिउँसो १ बजेभित्र सक्ने तयारी रहेको साकोसका अध्यक्ष रूवेन रामुदामुले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय