सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष रसाईलीलाई पत्नी शोक

चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीलाई पत्नी शोक परेको छ ।

उहाँकी श्रीमती नीता रसाईलीको ४८ वर्षको उमेरमा सोमवार निधन भएको छ ।

उहाँको पार्थिव शरीरलाई सोमवार दिउँसो २ बजे पवित्र तिर्थस्थल देवघाटमा दाहसंस्कार गरिनेछ ।

उहाँ लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो। स्वर्गीय रसाईलीको एक छोरा अर्बिन रसाईली हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय