सुनको मूल्य स्थिर

काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिवार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो।

यता चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर २ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ। यसअघि बुधवार चाँदी प्रतितोला २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय